काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनीले रिक्त स्थानको पदपूर्ति गर्न ५३ कर्मचारी मागेको छ । कम्पनीले रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना स्थलमा खटाउने गरी कर्मचारी मागेको हो ।
आयोजना व्यवस्थापक, मेकानिकल इन्जिनियर, लेखापाल, सुपरभाइजर, सिभिल तथा ...}
काठमाडौं । कोरोना (कोभिड–१९) महामारीका कारण बन्दाबन्दी (लकडाउन) को समयमा प्रभावित उत्पादनमुलक उद्योगले विद्युतको डिमाण्ड शुल्कमा छुट पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सम्बोधन गरेको सुविधा सोमबारबाट कार्यान्वयनमा आएकाले उद्योगले याे छुट पाउन लागेका हुन् । ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पनौती फिडरबाट वितरण हुने विद्युत सेवा बन्द गरेको छ । प्राधिकरण काभ्रे वितरण केन्द्रले सडक विस्तारकाे काम भइरहेकाले सेवा बन्द गरेको हो ।
सोमबार(आज) बिहान ९ बजेदेखि सेवा बन्द भएकाे केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार चौकोट, धालमले, पनौती बजार, कुशादेवी, रो...}
काठमाडौं । निर्माणाधीन १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइन आगामी चैतदेखि सञ्चालनमा आउने भएको छ । ९६ प्रतिशत निर्माण पूरा भएको २६ किलोमिटर प्रसारण लाइन लक्ष्यभन्दा १ वर्ष ढिलो गरी सञ्चालनमा आउन लागेको हो ।
यो प्रसारण लाइन आयोजना २०७७ बैशाखदेखि नै सञ्चालनमा ल्याउने तया...}
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा भारतबाट करिब १ खर्ब रुपैयाँको इन्धन आयात भएको छ । नेपाल आयाल निगमले साउनदेखि पुस दोस्रो सातासम्ममा इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेशन (आइओसी) लाई यति रकम बुझाएको हो ।
चालू आवमा सबैभन्दा बढी मंसिर दोस्रो सातादेखि पुस दोस्रो साताको अवधिमा १४ अर्ब ५९ करोड...}
काठमाडौं । नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटेर लेखिएको ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ नामको अंग्रेजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालय (केयू) का पूर्वरजिस्ट्रार प्रा.डा. भोला थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र ब...}
नवलपरासी । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । चालू आर्थिक वर्षको असोज मसान्तसम्म क...}
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले स्थानीय क्षेत्रका बासिन्दाका लागि साधारण सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले दोलखामा निर्माण भएको २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको साधारण सेयरको बिक्री खुलाएको हो ।
आइतबार (आज) देखि आयोजना प्रभावित...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुमा एकै दिन २ सबस्टेसन चार्ज गरेको छ । प्राधिकरणले कपिलवस्तुमा निर्माण सम्पन्न ३३÷११ केभी लवनी र गोरुसिंगे सबस्टेसन शुक्रबार चार्ज गरेको हो ।
निर्माण पूरा भएका सबस्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले औपचारिक उद्घाट ग...}
काठमाडौं । लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाले अबको ९ महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले दोर्दी खोलामा निर्माण गरिरहेको आयोजनाले २०७८ असोजदेखि विद्युत उत्पादन गर्न लागेको हो ।
अहिले आयोजन निर्माणले गति लिएको कम्पन...}