काठमाडौं । बिजुलीको व्यापारले दक्षिण एसियाका राष्ट्रहरू भोटाङ, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, नेपाल, माल्दिभ्स, श्रीलंका अनि भारतमा उज्यालैउज्यालो ल्याउँछ भनेको लगभग ३०–४० वर्ष नै पुग्यो । अझै पनि बिजुलीको व्यापार ठीक ढंगले अघि बढ्नै सकेको छैन । ग्लास्गोमा भर्खरै समाप्त जलवायु पर...}